दोस्रो चरणको लकडाउनले होटेल व्यवसाय थला पर्छ : जीवा लामिछाने

लण्डन । कोरोना संक्रमितको संख्यामा वृद्धि भएपछि युरोपेली मुलुकहरु फ्रान्स र जर्मनीमा दोस्रो चरणको बन्दाबन्दी हुने भएको छ । दोस्रो चरणको लकडाउनले युरोपमा पर्यटन व्यवसायमा ठूलो घाटा हुने बताएको छ । युरोपमा करिब तीन दर्जन भन्दा बढी होटेल संचालन गरेका गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेले कोरोना भाइरसको दोस्रो छालले पर्यटन उद्योग, बिशेषगरि होटेल व्यवसायलाई … Continue reading दोस्रो चरणको लकडाउनले होटेल व्यवसाय थला पर्छ : जीवा लामिछाने